Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

कोरोनाबाट थप ७ जनाको मृत्यु , मृत्यु हुनेको संख्या ११४ पुग्यो

काठमाडौँ  : नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

error: Content is protected !!