Loading... आजः शुक्रबार, साउन १५, २०७८
Trending

दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु

दैलेख :   दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महावु गाउँपालिका ५ गोत्रिका ५५ वर्षिय नरबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरक्षक उपेन्द आचार्यका अनुसार बिहिबार राती परेको चट्याङ लागेर श्रीमान नरबहादुर सुनारको मृत्यु भएको र श्रीमति देउकला सुनार घाईते भएको बताए । चट्याङ लागेर सुनारको घर पुर्णरुपमा क्षती भएको छ ।

error: Content is protected !!