Loading... आजः बुधबार, जेष्ठ ५, २०७८
Trending

देशभर थप एक ४४ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुग्यो

काठमाडौ :  पछिल्लो २४ घण्टामा देशभर १ सय ४४ कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्‍वर गौतमले जानकारी दिए। त्यस्तै, सोमबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या छ।

हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार २ सय ९४ छ। हालसम्म देशभर कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

error: Content is protected !!