Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

बालिका बलत्कारको आरोपमा पक्राउ

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं: १० कि चार वर्षीया बालिकालाई एक पच्चीस वर्षीया युवकले बलात्कार गरेको आरोप लागेको छ । गत विहीबार साँझ ६ बजे चार वर्षीया बालिकालाई घर नजिकै रहेको गोठमा लगि राज विकले बलात्कार गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी इन्सपेक्टर माधव चौधरीले बताए । बालिकाको भनाइको आधारमा सोही समयमा राज विकलाई नियन्त्रणमा लिएका हौं ।’ उनले जिल्ला अदालत सुर्खेतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको जानकारी दिए ।