Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णाली प्रदेशमा सुरक्षाकर्मीमा पनि देखियो कोरोना संक्रमण

 

 

जुम्ला : सुरक्षामा खटिएका दुई जना प्रहरीलाई पनि कोरोना संक्रमण भएको छ । कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना सुरक्षाकर्मीलाई पनि संक्रमण भएको पुष्टि भएको छ । संक्रममित दुई सुरक्षाकर्मी भने कर्णाली प्राविधिक शिक्षालयमै राखएिको बताइएको छ । उीहरु कार्यरत प्रहरी कार्यालय र उनीहरुको सम्पर्कमा रहेकोहरुको खोजी कार्य गरिरहेको बताइएको छ ।