Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

थप दुई जनामा कोरोना पुष्टि संक्रमित संख्या २४५ पुग्यो

काठमाडौ : नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजनिक गरेको तथ्या‌ंक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुकी महिलामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ। ३५ जना उपचार पछि निको भएका छन्