Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

नेकपाले बोलायो स्थायी कमिटी बैठक


काठमाडौ  : चर्को विरोधपछि नेकपाले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । नेकपाका स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो। यसअघि वैशाख २५ गते निर्धारित बैठक नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयारी नपुगेको भन्दै स्थगित गरेका थिए। अध्यादेश प्रकरण चर्किएका बेला स्थायी कमिटीको बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले ओलीले र प्रचण्डलाई लिखित पत्र नै पठाएका थिए ।

error: Content is protected !!