Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

बर्षौं पछी बोल को गीत भिडियो हेर्नुहोस

काठमाडौं। सरु थापा र  रामु शाई कोआवाजमा  सार्वजनिकबर्षौं पछी गित  बजारमा आएको छ । पछिल्लो समय   सार्वजनिक गरिएको हो।

गायक सरु थापा र  रामु साहाना  आवाजमा रहेको यस गीतमा  शब्द तथा बिरेन्द्र ढकल  सङ्गीत सागर बिरही रहेको छ ।

निर्देशन मौसम हिमालि  रहेको म्युजिक भिडियोको छायाङ्कन  करन्  चैसरी   गरेका छन् । सम्पादन उतक कुमार  कार्की

मिक्सिन खडका बाजुराली को रहेको छ । भिडियोमा  अभिनय जुना गुरुङ रामु साहानी  देख्न सकिन्छ ।

भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

 

error: Content is protected !!