Loading... आजः बिहिबार, माघ ८, २०७७
Trending

सानो मा सानो सुपारी दाना रेखा जोशी र बम सिंह साउद गित सार्वजनिक। 

 

   काठमाडौं ।  नेपाली  लोकप्रिय गायक  गायिका  रेखा जोशी र बम सिंह साउद गित बजार मा सार्वजनिक भएको छ

गित निकै मिठो बनेको छ डिजे गित हो  आजकालका  युवाहरु लाई निकै  रुचाईको गित सुदूरपश्चिममा बोलिनी टिपिक्लशब्द मा बनाईएको  छ  ।

यस गीतमा पुष्प शाह) को र्याप र    लय– यश सोनी बीबेक शाह  एरेन्ज चर्चित संगीतकार : सन्तोष,सुनाम  रहेको छ ।

मिजिक  बम  सिंह साउदको  छ  अडियो मिक्सिङ  मनोज परियार   स्टुडियो लेकाली  रेकोर्डइङ  स्टुडियो

अभिनय  – स्मृती बस्नेत,पुजन घिमिरे,मन्जु  कुवार E.कलोर – मिन रावल  क्यामरा नरेश  अयेर  टं डाईरेक्टर दिनेश भण्डारी  रहेको छ

उनको उक्त गित  सानो मा सानो  बोलको  गित  भिडियो र्याप राजा युबटुब च्यानलमा अपलोड भएको छ ।

बिशाल बि सी

भिडियो सहित हेनुहोला  तलको लिंकमा हेर्न सक्नुहुनेछ।

error: Content is protected !!