Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

रेखा थापा मगरको  सत्य घटनामा आधारित  गित सार्वजनिक भिडियो सहित

काठमाडौं।  नेपाली लोकप्रिय गायक  रेखा थापा मगर र टेकेन्द्र बोहोरा आवाज मा सजियको निकै मिठोबनेको छ ।

यस गित मा लय रेखा थापा मगर शब्द  टेकेन्द्र बोहोरा र  एरेन्ज चर्चित संगीतकार : सन्तोष,सुनाम  छ

रेखा थापा मगरको  सत्य घटनामा आधारित  गित  निकै मन्छुने प्रस्तुति आशु लोक गित बजार मा सजियको भहेको छ

स्टुडियो  शखारा  र निद्र्शन  बिशाल बैरागी छयैकन   बिरेन्द्र परियार  सम्पादन  अनिल बिष्ट  प्युठानि  दुष्य

मेलिना ठकुरी  प्रकाश रोका मगर मनिशाश्रे   श्रेष्ट अभिनय गरेका छन् रेखा थापा

उनको उक्तआशु बोल गित  भिडियो रेखा थापा युबटुब च्यानलमा अपलोड भएको छ।

भिडियो  सहित हेनुहोला

बिशाल बि सि