Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

गाउ सहर मा आधारित गित खोले सिस्नु नया गित सार्वजनिक बजार मा (भिडियो सहित)

काठमाडौं ।  नेपाली लोकप्रिय गायक फुर्बा षेर्प र ल्हामु  षेर्प ।  उत्कृष्ट आवाज सार्वजनिको गित बजारमा  छ ।गित् मा  लय शब्द : भागअवती खड्का  को रहेको छ लि रेकर्डिङ स्टुडियो  चर्चित एरेन्ज सन्तोष,सुनाम डिरेक्सन: दिनेश ठकुल्ल  क्यमरा जनक राज अधिकारि एडिट्र  नरोत्तम पन्देरी कोरियोग्राफर  सुसान राई  अभिनय यादब  देवकोटा सरापे   सुसिमा  निरैला  तथा बिम्ली मेनुका थापा   संगीत छेत्री  रहेको छ  ।

निकै मिठोबनेको दुख सुख लाई  समेटेर बनाईयाको गित सार्वजनिक भाहेको छ र कमेडी सत्यमा  आधारि गित  गाउ सहर को पर्बेसलाई समेटेर बनेको छ  ।

हाईलाईट्स नेपाल अफिसियल युटुव च्यानलबाट गीत  बजारमा आएकाे छ ।

बिशाल: बि सी

भिडियो सहित हेनुहोला