Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सुदूरपश्चिममा बोलिने टिपिकल भाषाको गित राडै हुने भया गीत सार्वजनिक

काठमाडौं। टेकेन्द्र बलायर  र दिपेश बिसी  को आवाजमा सजिहेको  राडै हुने भया  बोलको डिजेगीत  सार्वजनिक भएको छ । सुदूरपश्चिममा बोलिने  टिपिकल भाषा मा  रहेको छ  उक्त  गीत मा राजा (पुष्प शाह) को र्याप र चन्द्र थापाको  रहेको छ । शब्द बिबक शाह  म्युजिक – बम सिंह साउद    अभिनय  – स्मृती बस्नेत,पुजन घिमिरे,मन्जु  कुवार  ,सुशन कार्की इडिटर– मिन रवल क्यामेरा – नरेश अएर डाईरेक्टर –दिपक   भण्डारी  अडियो भिडियो र्याप राजा एरेन्ज चर्चित संगीतकार : सन्तोष,सुनाम  रहेको छ । भिडियो तलको लिंकमा हेर्न सक्नुहुनेछ।

बिशाल बि सी