Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

खुल्यो शिक्षकको लाइसेन्स: फारम यसरी भर्नुहोस् !

शिक्षक सेवा । आयोगले लाइसेन्सको बिज्ञापन खुला गरेको छ । आयोगले पहिलोपटक अनलाइन मार्फत अध्यापन अनुमति पत्रको विज्ञापन दरखास्त लिने भएको हो । इच्छुक उम्मेदवारले तोकिएको दस्तुर तिरी यहि असार २९ गतेसम्म आयोगको वेबसाइटबाट अनलाइन आवेदन दिनुपर्ने छ ।बिस्तृत जानकारी तल दिइएको छ ।