Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

हावाहुरी प्रभावितलाई सांसदको एक दिनको तलब दिने योगेशको प्रस्ताव

१८ चैत, काठमाडौं । नेकपा सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् । भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीसँग सल्लाह गरेर निर्णय गर्ने नेम्वाङले बताएका छन् ।

error: Content is protected !!