Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

भँगेरी सार्वजनिक अभिनयमा जम्दै ” संगम शर्मा “

काठमाडौ-  एस थ्री ईन्टरटेनमेन्टको प्रस्तुतीमा नयाँ गीत ”भगेरी” भर्खरै मात्र बजारमा आएको छ । जसमा तेजस रेग्मी र रिना केसीको स्वर रहेको छ भने तेजस रेग्मीको लय तथा शब्द श्रृजना रहेको छ ।

र्चित निर्देशक शिब बिकको निर्देशन रहेको यस गीतमा शम्भु चालिसेको छायांकन, सन्तोष महराको ड्रोन र सुजन शाहीको सम्पादन रहको छ ।

उक्त गीतको भिडियोमा तेजस रेग्मी, सतिश अधिकारी, पुजन घिमिरे, संगम शर्माको अभिनय हेर्न पाईन्छ ।