भँगेरी सार्वजनिक अभिनयमा जम्दै ” संगम शर्मा “


चर्चित निर्देशक शिब बिकको निर्देशन रहेको यस गीतमा शम्भु चालिसेको छायांकन, सन्तोष महराको ड्रोन र सुजन शाहीको सम्पादन रहको छ ।
उक्त गीतको भिडियोमा तेजस रेग्मी, सतिश अधिकारी, पुजन घिमिरे, संगम शर्माको अभिनय हेर्न पाईन्छ ।