Loading... आजः आइतवार, जेष्ठ १०, २०८३
Trending

काठमाडौं  :   सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उहाँहरुले सोमबार...

दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दैलेखका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएका छन् । राजनितिमा युवाहरुको...

सुर्खेत  :   कर्णाली प्रदेशसभामा नेकपाको संसदीय दलले नयाँ नेतृत्व पाएको छ। पार्टीभित्र लामो समयदेखि चलिरहेको दलको नेता चयनको प्रक्रिया आज टुंगिएको हो। आज बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित...

कालीकोट  :   कालीकोटको जिल्लाको शुभकालिका गाउँपालिका–४, कुडीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। शुक्रबार साँझ सेरीपान्तडी भित्री सडकखण्डको कुडीबाट बोलेरो जिप तिला नदीमा खस्दा...

दैलेख :  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि दैलेखमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत जिल्ला...

दैलेख  :  स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ नारा सहित ११ औं राष्ट्रिय योग दिवस मनाइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेख र पतञ्जली योग समितिको...

काठमाण्डौं  :   निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने...

कमल शर्मा दैलेख  :   राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने उद्देश्यले गुराँस गाउँपालिकाको गाउँसभामा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरिएको छ । गुराँस गाउँसभाको १७औँ...

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही गरेको छ । कांग्रेस नेता मीन विश्वकर्माका अनुसार बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय...

सल्यान  :   सल्यानको कालीमाटी गाउँपालिकाले बाघ मार्ने आदेश मागेको छ । गाउँपालिकाभित्र बाघ मानव बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिने, घरपालुवा पशु मार्ने तथा स्थानीयलाई असुरक्षित बनाएको भन्दै गाउँपालिकाले...