Loading... आजः आइतवार, जेष्ठ १०, २०८३
Trending

दैलेख  :  निर्वाचनमा हार–जितको परिणाम सार्वजनिक भइसकेपछि धेरै उम्मेदवारहरू मौन बस्ने गर्छन् । तर दैलेखमा भने फरक दृश्य देखिएको छ । पराजित उम्मेदवारहरू मतदाताप्रति आभार व्यक्त गर्न फेरि गाउँ–गाउँ...

दैलेख  :   दैलेख निर्वाचन क्षेत्र नः २ बाट नवनिर्वाचित सांसद लक्ष्मी पोखरेलले जिल्लाका समस्यालाई सदनमा प्रथामिकताका साथ उठाउने बताउनुभएको छ । निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनतालाई धन्यबाद तथा सुझाव...

खोटाङ  :   खोटाङमा भएको हेलिकोप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते हुनुभएको छ । सुरुमा लास लिएर आएको हेलिकोप्टर दुर्घटना भएको भनिए पनि दुर्घटनाग्रस्त हेलिकोप्टरमा लास नभएको...

सुर्खेत  : कर्णाली प्रदेशमा पछिल्ला पाँच वर्षमा बलात्कारका घटना बढ्दो क्रममा देखिएका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार कर्णालीका १० जिल्लामा पाँच वर्षको अवधिमा ८ सय ५२ वटा...

दैलेख  :  दैलेख निर्वाचन क्षेत्र नः १ बाट पहिलो पटक नवनिर्वाचित सांसद बासना सना थापाले दैलेख जिल्लाका समस्यालाई सदनमा प्रथामिकताका साथ उठाउने बताउनुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यबाद...

दैलेख  :  भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनका क्रममा खुट्टामा गोली लागेर गम्भीर घाइते हुनुभएका दैलेखका प्रकाश बोहोराको सांसद बन्ने सपना अन्ततः अधुरै बनेको छ । पाँच...

दैलेख  :   दैलेख क्षेत्र नं २ नेकपा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल फराकिलो मतान्तरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले १३ हजार ८ सय ८९ मत प्राप्त गरी निर्वाचित...

दैलेख  :  दैलेख क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार...

दैलेख  :   महिला, कानून र विकास मञ्चको सहकार्यमा राष्ट्र निर्माणका लागि महिला सशक्तिकरण केन्द्र ललितपुरले समुदाय स्तरको मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । निर्वाचन प्रणाली, मतदाताको अधिकार अभिमुखीकरणसंगै...

दैलेख : चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ डम्पायामा आज भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यू भएको छ । सल्यानको बाघचौर नगरपालिकाका २७ वर्षीय हरिलाल भण्डारीको मृत्यू भएको प्रहरीले जनाएको छ । बडालादेखि चाल्लेचौतारा...