

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ पुगेको छ। शनिबार थप ३ जना थपिएका छन्। थपिएका तीनै जना सुर्खेत जिल्लाका हुन्। सुर्खेत बराहताल गाँउपालिकाका २ र...
काठमाडौ : शनिवार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ बजेर ४० मिनेटमा सार्वजनिक गरेको तथ्यांकअनुसार थप ३२जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ५४८...
सुर्खेत : जाजरकोटबाट पूर्व सांसद राजिवविक्रम शाहले एक करोडका स्वास्थ्य उपकरण सहयोग गरेका छन् । कर्णाली प्रदेश सरकारलाई कोरोनाविरुद्धको लडाँइमा सघाउन कर्णाली प्रदेश अस्पतालसहित जिल्ला अस्पताललाई उपकरण सहयोग गरेका...
काठमाडौँ : लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएलगतै मुद्रण विभागले प्रकाशन गरेको हो।...
दैलेख : कर्णाली प्रदेशका पहिलो कोरोना सङ्क्रमित दैलेख जिल्लाको आठबीस नगरपालिका १ सात तलाका ३५ वर्षीय युवकलाई चर्को दबाब पछि सुर्खेत पठाइएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका तीन...
काठमाडौँ : सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा मन्त्रिपरिषदको निर्णय बाट अनुमोदन गरेपछि त्यसलाई नेपालको संबिधानमा भएको नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन...
काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३० जनामा संक्रमण पुष्टि भएको छ।राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा...
बाँके : नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी...
काठमाडौ : नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारी गरी १६४ जनाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको छ । प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन...