Loading... आजः सोमवार, जेष्ठ ११, २०८३
Trending

दैलेख   : दैलेखमा कोरोना भाइरस संक्रमणका सख्या दैनिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख जिल्लाका दुई नगरपालिकामा शुक्रवार साझ ६ बजेदेखी लागु हुने गरी अनिश्चितकालीन निषेधज्ञा जारी गरिएको...

दैलेख : दैलेखमा कोरोना भाइरस सङ्क्रमणका कारण सामान्य उपचार समेत नपाएर कोरोना सङ्क्रमित युवाको मृत्यु भएपछि दैलेख जिल्लाका १ र २ निर्वाचन क्षेत्रका प्रदेश सांसद द्वयको पहलमा ५०/५० शय्याको...

काठमाडौ  :  बिहीबार एकै दिन ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहीबार ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै...

दैलेख : दैलेखमा थप ११३ जनामा कोरोना सक्रमण पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ११३ र प्रदेश अस्पताल सुर्खेत÷पशुपंक्षी रोग अन्बेषण प्रयोगशालामा गरिएको परीक्षण्मा...

दैलेख :  दैलेख निर्वाचन क्षेत्र न २ प्रदेश क बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य सुशील कुमार थापाले कर्णाली प्रदेश सभाका सभामुखको भूमिका माथिनै प्रश्न चिन्ह खडा गरेका छन्...

काठमाडौ :  बुधवार मात्र नेपालका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २०१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास...

दैलेख : कञ्चनपुर जिल्लामा अलपत्र परेका दैलेख गुराँस गाउँपालिकाका नागरिकलाई पु¥याउन आएर फर्कन लागेको   ना ५ ख १६८५ नम्बरको बस दैलेखको गुराँस गाउँपालिका वडा ४ घोडाबासमा दुर्घटना भएको छ...

दैलेख  : दैलेखको भैरवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिरासिह थापा माथी सांघातिक हमला भएको छ । भारतका विभिन्न सहर बाट उद्धार गरी नः ४ मा रहेको राज बहादुर थापाको...

दैलेख  : कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । बुधबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक...

दैलेख :  कोरोना संक्रमणको जोखिम तिब्र रुपमा बढे संगै दैलेखका स्थानीय तहले आफै आरडिटि किट किनेर परीक्षण गर्ने सुरु गरेका छन । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आवश्यक किट स्वास्थ्य...