

काठमाडौं : राष्ट्रियसभाको हिउँदे अधिवेशन चार दिन मात्रै बैठक बसेर अन्त्य भएको छ। गत पुस १७ गतेबाट सुरु भएको अधिवेशन आज आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी...
दैलेख : प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते संसद बिघटन गरे संगै बिभाजित बनेको नेकपाको असर तल्लो तह सम्म पुगेको छ । जिल्लाका ११ स्थानीय तहमा बिभाजित भए...
दैलेख : नारायण नगरपालिका भित्र रहेको गर्भवतिहरुका लागि निशुल्क भिडियो ऐक्सरे कार्यक्रम संचालन गरिएको छ । आर्थिक रुपमा विपन्न रहेका गर्भवतिहरुलाई लक्षित गरेर टोलमै पुगेर निशुल्क भिडियो एक्सरे गरिएको...
दैलेख : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहका नेता जनार्दन शर्माले संबिधान रक्षाका लागि अहिलेको आन्दोलन अपरीहार्य भएको बताएका छन । दैलेखको दुल्लुमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन...
सुर्खेत : टिप्परको ठक्करबाट ज्यान गुमाएकी वीरेन्द्रनगर ११ की २३ वर्षीया ताराकुमारी आलेका आफन्तले आफुहरुलाई नसोधेर मृतकको शव उठाएको भन्दै आन्दोलन गरेका छन । जिल्ला प्रहरी कार्यालयबाट र्याली निकालेका...
दैलेख : जिल्लाको डुगेश्वर गाउँपालिकाले गाउँपालिकाले ७० प्रतिशत घरधुरी विद्युत पु¥याएको छ । संघिय सरकार अन्र्तगत ग्रामिण सामुदायिक विद्युतीकरण परियोजना मार्फत ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लगानीमा गाउँपालिकामा...
दैलेख : जिल्लाको भगवतिमाई गाउँपालिका वडा नः १ पगनाथकी महिला वडा सदस्यको भीर बाट खसेर मृत्यु भएको छ । मुत्यु हुनेमा २७ वर्षिय पुस्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय...
काठमाडौ : पुस २४ गते। नेपालमा कोरोनाभाइरसका ५५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो...
दैलेख : सरकारी तथा गैर सरकारी निकाय बाट प्रदान गरिने सेवाहरु गुणस्तरीय र प्रभावकारी भए नभएको विषयमा सार्वजनिक सेवाको निगरानी गरिने भएको छ । नागरिक संग प्रत्यक्ष सरोकार राख्ने...
दैलेख : जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपालिकामा रहेको जबमुकाँध प्रहरी चौकीको भवन निर्माण गरिदिएको छ । निर्माण गरिएको प्रहरी चौकी जम्बुकाँधका बुधवार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी)...