

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन्। नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा २०७४ फागुन...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । शुक्रबार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले तीन जना मन्त्री नियुक्त गरेका हुन् ।...
सुर्खेत : माओवादी केन्द्र सरकारको पक्षमा मतदान गर्ने नेकपा एमाले तीन सांसदलाई पार्टीबाट निष्कासित गरेको छ। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको शनिबार बसेको वैठकले पार्टीका सांसदहरू नन्दसिंह बुढा, अम्मरबहादुर...
दैलेख : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ८८ वटा विद्यालय छनौटमा परेका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ८८ वटा सामुदायिक विद्यालय छनौट गरेको...
दैलेख : दैलेखमा बिहिवार चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका,दुल्लु नगरपालिका ,नारायण नगरपालिका र भैरवी गाउँपालिकाको एक एक जनामा कोरोना संक्रमण पुष्टि...
काठमाडौं : नेपालमा कोरोनाभाइरसका ७६८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार ३३३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७६८ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ ।...
दैलेख : डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार बाट याम शर्मा पुरस्कृत हुनुभएको छ । दैलेखको पहिलो पत्रिका धमाका राष्ट्रिय दैनिकले स्थापना गरेको सो पुरस्कार यो वर्ष याम शर्मालाई प्रदान गरिएको...
काठमाडौं : नेपालमा कोरोना भाइरसका ४९० जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९०...
काठमाडौँ : कोरोना संक्रमण बढ्दै गएको अवस्थमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ बुँदे अपिल जारी गर्दै सचेतना नागरिकमा अपिल गरेको छ । पछिल्लो समय युवा तथा बालबालिकामा संक्रमण बढेको...
कमल शर्मा दैलेखको श्रीस्थान नाभिस्थानमा रहेको पेट्रोलियम पद्धार्थको अन्वेषण पश्चात् व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउन चिनिया प्राबिधि चैत १९ (अप्रिल १)मा टोली नेपाल आउँने भने पनि कोरोना संक्रमणको दर...