Loading... आजः सोमवार, जेष्ठ ११, २०८३
Trending

दैलेख  : जिल्लाको भगवतिमाई गाउँपालिकामा शनिवार परेको असिनाले बाली नष्ट गरेको छ । शनिवार दिउसो गाउँपालिकाको –२,३,४,५,६ परेको अविरल बर्षा संगै परेको असिनाले किसानले लगाएको मकै बाली नष्ट गरेको...

काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट...

दैलेख :  कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण दैलेखमा पनि दैनिक रुपमा तिव्र गतिमा फैलिएको छ । पछिल्लो डेढ सातायता नयाँ सक्रमितहरु थपिने क्रम बढ्दोछ । मृत्युदर पनि बढिरहेको छ...

बाँके :  पछिल्लो समय नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ। यसबाट बाँके जिल्ला पनि अछुतो छैन्। अहिले जिल्ला हटस्पट बनेको छ।बाँकेको कोभिड उपचार गर्ने भेरी अस्पतालमा...

दैलेख  :  कोरोना सङक्रमण तिब्र रुपमा बढ्दै गएपछि अस्पताललाई १५ सिलिण्डर अक्सिजन प्रदान गरिएको छ ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको पहलमा अक्सिजन सिलिण्डर दैलेखमा पठाइएको हो ।...

काठमाडौं  :  संघीय संसदका १९ जना सांसदसहित १ सय ६० जनालाई कोरोना संक्रमण देखिएको छ । बैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकलाई मध्येनजर गर्दै यहि २२ देखि २४ गतेसम्म...

दैलेख :  नारायण नगरपालिकाले नगरपालिका सहित वडाहरूका सम्पूर्ण सेवाहरू एक साता कालागि बन्द गरेको छ । कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महामारी थप फैलन नदिन वडासहित नगरपालिकाका सम्पूर्ण सेवाहरू...

काठमाडौं : बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । अहिलेसम्मकै सर्वाधिक संक्रमित पनि...

दैलेख  :  मंगलवार राती १२ बजे देखि जारी गरिएको निषेधाज्ञा प्रभावकारी बनाउँन प्रशासनले कडाई गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहरको चेन ब्रेक गर्न प्रशासनले एक हप्ता निषेधाज्ञा जारी...

दैलेख  :  कर्णाली नदिमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन्। दाङको लमहीदेखि जुम्लातर्फ जाँदै गरेको बा ५ ख २१८३ नम्बरको टिपर कर्णालीमा नदिमा खसेको हो। लमहीबाट सिमेन्ट लिएर...