Loading... आजः सोमवार, जेष्ठ ११, २०८३
Trending

दैलेख  :  जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोनाको नाममा आफुखुसी रकम संकलनमा रोक लगाएको छ । विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि भन्दै दैलेखमापनि विभिन्न व्यक्ति...

काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

काठमाडौँ  :  गैर सांसद मन्त्रीहरूले पुनः नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले उनीहरुलाई मन्त्रीको हैसियतमा काम गर्न...

दैलेख :  दैलेख अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको छ । विगत ३ महिनादेखि बन्द भएको सेवा मंगलवारबाट सुरु भएको हो । जनशक्ति अभावमा रोकिएको शल्यक्रियाबाट प्रसुती सेवा सुचारु...

दैलेख  :  नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निषेधज्ञा हुँदा समेत नियन्त्रण उन्मुख नभए पछि जिल्लामा रहेको बाणिज्य बैक तथा बित्तिय सस्थाहरु बन्द हुने भएका छन ।...

काठमाडौँ  : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण...

दैलेख  :  कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको दुल्लु नगरपालिका–३ स्याँलामा दुर्घटनामा परेको हो। जीप दुर्घटना...

दैलेख  :  नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा नआएपछि दैलेखमा थप एक साता निषेधाज्ञा थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञा मंगलवार राती १२ बजेदेखि सकिने...

दैलेख  :  सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले स्वास्थ्य सामग्री सहयोग गरेको छ । दैलेखको आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । डिसीए...

सुर्खेत  :  कर्णाली प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरिएको छ । आईतबार कर्णाली सरकार र प्रदेश अस्पताल विरुद्ध उच्च अदालत सुर्खेतमा रिट परेपछि अदालतले अन्तरिम आदेश जारी गरेको...