

दैलेख : नारायण नगरपालिका –५ सोतमा रहेको त्रिबेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरिएको छ मानसिक समस्या भएका नागरिकलाई निशुल्क परामर्श दिन परामर्श कक्ष स्थापना गरिएको हो ।...
सुर्खेत : कर्णालीमा मन्त्रालय भागबण्डाको किचलो झन् बढ्ने देखिएको छ । कर्णाली प्रदेश माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सबैभन्दा ठूलो दलको नाताले कम्तिमा चार मन्त्रालय नपाए सरकारबाट बाहिरिने...
काठमाडौं : नेपालमा दुईजनामा कोरोना भाइरसविरुद्धको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको...
दैलेख : एक महिना अघि परेको अबिरल वर्षाका कारण जिल्लामा पाँच सय तीन मेट्रिक टन धान नष्ट भएको कृषि विकास कार्यालय दैलेखले जानकारी दिएको छ । कृषि विकास कार्यालयले...
दैलेख : स्वास्थ्य सेवा कार्यालयमा गरिएको निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा दुई हजार एक सय ५० जना नागरिकले सेवा पाएका छन । स्वास्थ्य सेवा कार्यालयको समन्वय ,एनएमबि बैकको प्रायोजन नारायण...
दैलेख : स्वास्थ्य स्वयमसेबिका दिवसको अवसरमा हाजीरीजवाफ प्रतियोगिता गरिएको छ । स्वस्थ जीवनशैली हाम्रो आवश्यकता,संकट न्युनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाूभन्ने नारा सहित १८ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको...
काठमाडौं : सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने गरी तयारी पूरा गरेको छ। यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण...
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भइरहेको हो ।...
दैलेख : निशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । स्वास्थ्य सेवा कार्यालयको समन्वय ,एनएमबि बैकको प्रयोजन नारायण नगरपालिकाको आयोजनामा उक्त शिविर संचालन भएको हो । शिवीरमा मुटु, पेट,...