Loading... आजः शनिबार, मंसिर १५, २०८१
Trending

काठमाडौं  :  मुलुकको अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा वार्षिक नीति...

विराटनगर  :  सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित ७ कर्मचारी र अन्य २ जनासहित ९ जना पक्राउ परेका छन् । ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा शाखा...

सुर्खेत  :  सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धी ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालय मार्फत निवेदन दिन आह्वान गरेको थियो ।...

सुर्खेत  :  कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हरेकजसो कार्यक्रममा भन्ने गर्छन्–वित्तीय र प्रशासनिक संघीयता ठिक ढंगले लागु भएको छैन । कर्णालीको प्रशासनिक संघीयता जर्जर छ । शर्माले भनेजस्तै राजनीतिक सत्ताभन्दा...

काठमाडौँ  :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । बुधवार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २०४६ पछि उच्च पदस्थ राजनीतिक लाभका पदमा...

काठमाडौँ  :  सर्वोच्च अदालतले माओवादी सशस्त्र विद्रोहका अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ दिने भनेर मन्त्रिपरिषद्ले जारी गरेको कार्यविधि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च...

दैलेख  :   दैलेख जिल्लाको भैरबी गाउँपालिका –२ रावतकोट स्थित एक घरमा आगलागी हुँदा छ वटा चौपाय जलेर मरेका छन एक वटा चौपाय घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी...

काठमाडौं  :  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद सुमना श्रेष्ठले भुटानी शरणार्थी प्रकरणबारे संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेकी छन् । सोमबार अपरान्ह दर्ता भएको संकल्प प्रस्तावमा यो प्रकरणमा...

सुर्खेत :  माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको अनुमति पाएको भारतीय कम्पनी जीएमआरसँगको सम्झौता थप दुई वर्ष लम्बिने भएको छ । पछिल्लो पटक सरकारले गरेको दुई वर्ष समय थप्ने निर्णयलाई...

सुर्खेत  :  निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत– काठमाडौं उडानका लागि अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को सहमतिपछि श्रीएयरलाइन्सले उडानका लागि अनुमति पाएको हो । यसअघि...